प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १४:६२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६२ तब येसुले भन्‍नुभयो: “म हुँ। अनि तपाईँहरूले मानिसको छोरालाई+ सर्वशक्‍तिमान्‌को दाहिनेपट्टि बसिरहेको+ र आकाशका बादलहरूसित आउँदै गरेको देख्नुहुनेछ।”+

  • युहन्‍ना ५:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ यसकारण यहुदीहरूले उहाँलाई मार्न अझ मौका खोज्न थाले किनभने तिनीहरूको विचारमा उहाँले विश्रामदिनको नियम तोड्‌नुभएको मात्र होइन तर परमेश्‍वरलाई आफ्नो बुबा भनेर+ आफैलाई परमेश्‍वरको बराबर पनि बनाइरहनुभएको थियो।+

  • युहन्‍ना १०:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ मैले ‘म परमेश्‍वरको छोरा हुँ’+ भनेँ भन्दैमा तिमीहरू कसरी मलाई ‘तिमीले ईश्‍वरनिन्दा गऱ्‍यौ’ भन्‍न सक्छौ, जबकि बुबाले नै मलाई पवित्र तुल्याएर संसारमा पठाउनुभएको हो?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने