प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १६:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तर तिनीहरूले चिहानको मुखतिर हेर्दा त्यो बडेमानको ढुङ्‌गालाई कसैले गुडाइसकेको देखे।+ ५ अनि जब तिनीहरू चिहानभित्र छिरे, तब तिनीहरूले सेतो लुगा लगाएको एक जना जवान मानिसलाई दाहिनेतिर बसिरहेको देखे र तिनीहरू छक्क परे।

  • लुका २४:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तर तिनीहरूले चिहानबाट ढुङ्‌गा गुडाइसकेको पाए+

  • लुका २४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ यसले गर्दा तिनीहरू रनभुल्लमा परिरहेको बेला हेर! चम्किलो लुगा लगाएका दुई जना पुरुष तिनीहरूको छेउमा उभिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने