प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १६:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ त्यसबेलादेखि उसो येसुले आफू यरुसलेममा जानु अनि धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूको हातबाट धेरै दुःख भोग्नु अनि मारिनु र तेस्रो दिनमा ब्युँताइनु आवश्‍यक छ भनेर आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो।+

  • मत्ति १७:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ गालिलमा भेला भएको बेला येसुले तिनीहरूलाई भन्‍नुभयो: “मानिसको छोरालाई धोका दिइनेछ अनि मानिसहरूको हातमा सुम्पिइनेछ+ २३ र तिनीहरूले उसलाई मार्नेछन्‌ अनि तेस्रो दिनमा उसलाई ब्युँताइनेछ।”+ यो सुनेर तिनीहरू अत्यन्तै दुःखी भए।

  • १ कोरिन्थी १५:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ किनकि आफूले पाएका कुराहरू मैले तिमीहरूलाई सुम्पिदिएँ र तीमध्ये सबैभन्दा महत्त्वपूर्ण यही हो कि धर्मशास्त्रमा लेखिएबमोजिमै ख्रिष्ट हाम्रा पापहरूका लागि मर्नुभयो+ ४ अनि उहाँलाई गाडियो,+ हो, धर्मशास्त्रमा लेखिएबमोजिमै+ उहाँ तेस्रो दिनमा+ ब्युँताइनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने