प्रेषित २:३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३८ पत्रुसले तिनीहरूलाई भने: “पश्चात्ताप गर्नुहोस्+ र तपाईँहरू हरेकले आ-आफ्ना पापहरूको क्षमाको लागि+ येसु ख्रिष्टको नाममा बप्तिस्मा गर्नुहोस्+ अनि तपाईँहरूले वरदानस्वरूप पवित्र शक्ति सित्तैँमा पाउनुहुनेछ। प्रेषित ८:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तर जब फिलिपले परमेश्वरको राज्य र येसु ख्रिष्टको नाममा सुसमाचार+ सुनाए, तब तिनीहरूले विश्वास गरे अनि पुरुष तथा स्त्री दुवैले बप्तिस्मा गर्न थाले।+
३८ पत्रुसले तिनीहरूलाई भने: “पश्चात्ताप गर्नुहोस्+ र तपाईँहरू हरेकले आ-आफ्ना पापहरूको क्षमाको लागि+ येसु ख्रिष्टको नाममा बप्तिस्मा गर्नुहोस्+ अनि तपाईँहरूले वरदानस्वरूप पवित्र शक्ति सित्तैँमा पाउनुहुनेछ।
१२ तर जब फिलिपले परमेश्वरको राज्य र येसु ख्रिष्टको नाममा सुसमाचार+ सुनाए, तब तिनीहरूले विश्वास गरे अनि पुरुष तथा स्त्री दुवैले बप्तिस्मा गर्न थाले।+