प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित २०:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० साथै तपाईँहरूको लाभ हुने कुरा बताउन म पछि हटिनँ न त तपाईँहरूलाई जनसमक्ष+ र घरघरमा सिकाउन+ नै पछि हटेँ।

  • १ कोरिन्थी ११:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ प्रभुबाट मैले जे पाएँ, तिमीहरूलाई त्यही सिकाएँ। यही कि जुन रात+ प्रभु येसुलाई धोका दिइने थियो, त्यो रात उहाँले रोटी लिनुभयो

  • २ पत्रुस ३:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ हे प्रियहरू हो, मैले तिमीहरूलाई लेखिरहेको यो दोस्रो पत्र हो। मेरो पहिलो पत्रमा झैँ यस पत्रमा पनि केही कुरा सम्झना गराएर म तिमीहरूमा स्पष्टसित सोच्ने क्षमता जगाउँदै छु+ २ ताकि तिमीहरूले पवित्र भविष्यवक्‍ताहरूले धेरै पहिले बताएका कुराहरू* अनि हाम्रा प्रभु र उद्धारकले तिमीहरूका प्रेषितहरूमार्फत दिनुभएका आज्ञाहरू सम्झन सक।

  • १ युहन्‍ना ३:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ वास्तवमा उहाँको आज्ञा यही हो: हामीले उहाँको छोरा येसु ख्रिष्टको नाममा विश्‍वास गर्नुपर्छ+ र उहाँले हामीलाई आज्ञा दिनुभएबमोजिम आपसमा प्रेम गर्नुपर्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने