मत्ति ८:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ अनि हेर! तिनीहरू यसो भन्दै चिच्याए: “हे परमेश्वरका छोरा, तपाईँको हामीसित के सरोकार?*+ के तपाईँ तोकिएको समयअघि नै हामीलाई सास्ती दिन यहाँ आउनुभएको हो?”+ याकुब २:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ परमेश्वर एकै जना हुनुहुन्छ भनेर तिमी विश्वास गर्छौ, होइन र? धेरै राम्रो। प्रेतहरू* पनि विश्वास गर्छन् अनि थरथर काँप्छन्।+
२९ अनि हेर! तिनीहरू यसो भन्दै चिच्याए: “हे परमेश्वरका छोरा, तपाईँको हामीसित के सरोकार?*+ के तपाईँ तोकिएको समयअघि नै हामीलाई सास्ती दिन यहाँ आउनुभएको हो?”+
१९ परमेश्वर एकै जना हुनुहुन्छ भनेर तिमी विश्वास गर्छौ, होइन र? धेरै राम्रो। प्रेतहरू* पनि विश्वास गर्छन् अनि थरथर काँप्छन्।+