१४ तब येसु पवित्र शक्तिले भरिएर गालिल फर्कनुभयो+ अनि वरपरका सबै ठाउँमा उहाँको कीर्ति फैलियो। १५ साथै उहाँले सभाघरहरूमा* सिकाउन थाल्नुभयो र सबैले उहाँको आदर गर्थे।
८यसको केही समयपछि उहाँ परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्दै र त्यसबारे घोषणा गर्दै सहर-सहर अनि गाउँ-गाउँ डुल्न थाल्नुभयो।+ अनि ती १२ जना उहाँसँग थिए।