प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लुका ८:४५-४८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ त्यसैले येसुले सोध्नुभयो: “मलाई छुने को हो?” जब कसैले स्विकारेन, तब पत्रुसले भने: “गुरुज्यू, भीडले तपाईँलाई घेरेर ठेलिरहेको छ।”+ ४६ तर येसुले भन्‍नुभयो: “कसैले मलाई छोयो किनकि मबाट शक्‍ति+ बाहिर निस्केको मैले महसुस गरेँ।” ४७ उहाँको नजरबाट आफू लुक्न नसकेको देखेपछि त्यो स्त्री थरथर काम्दै आई र घुँडा टेक्दै आफूले उहाँलाई छुनुको कारण र त्यसो गर्दा ऊ कसरी तुरुन्तै निको भई, त्यसबारे सबै मानिससामु बताई। ४८ तर उहाँले उसलाई भन्‍नुभयो: “नानी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ। ढुक्क भएर जाऊ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने