मत्ति १०:९, १० पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तिमीहरूले आफ्नो थैलीमा सुन, चाँदी वा तामा नलैजाओ।+ १० यात्राको लागि खाजाको पोको, दुईसरो लुगा, जुत्ता अनि लौरो पनि नलैजाओ+ किनकि कामदार भोजनको योग्य हुन्छ।+
९ तिमीहरूले आफ्नो थैलीमा सुन, चाँदी वा तामा नलैजाओ।+ १० यात्राको लागि खाजाको पोको, दुईसरो लुगा, जुत्ता अनि लौरो पनि नलैजाओ+ किनकि कामदार भोजनको योग्य हुन्छ।+