मत्ति १६:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तिनीहरूले भने: “कसैले बप्तिस्मा गराउने युहन्ना,+ कसैले एलिया+ अनि कसै-कसैले चाहिँ यर्मिया वा भविष्यवक्ताहरूमध्ये कोही एक जना हो भन्छन्।” मर्कुस ८:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ तिनीहरूले उहाँलाई भने: “कसैले बप्तिस्मा गराउने युहन्ना,+ कसैले एलिया+ अनि कसै-कसैले चाहिँ भविष्यवक्ताहरूमध्ये कोही एक जना हो भन्छन्।”
१४ तिनीहरूले भने: “कसैले बप्तिस्मा गराउने युहन्ना,+ कसैले एलिया+ अनि कसै-कसैले चाहिँ यर्मिया वा भविष्यवक्ताहरूमध्ये कोही एक जना हो भन्छन्।”
२८ तिनीहरूले उहाँलाई भने: “कसैले बप्तिस्मा गराउने युहन्ना,+ कसैले एलिया+ अनि कसै-कसैले चाहिँ भविष्यवक्ताहरूमध्ये कोही एक जना हो भन्छन्।”