लुका ९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० प्रेषितहरू फर्केपछि तिनीहरूले आफूले गरेको कामबारे उहाँलाई बताए।+ तब उहाँ तिनीहरूलाई लिएर बेथसेदा नामको सहरमा सुटुक्क जानुभयो।+
१० प्रेषितहरू फर्केपछि तिनीहरूले आफूले गरेको कामबारे उहाँलाई बताए।+ तब उहाँ तिनीहरूलाई लिएर बेथसेदा नामको सहरमा सुटुक्क जानुभयो।+