मत्ति ११:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ मेरो जुवा बोक र मबाट सिक किनकि म कोमल स्वभावको र नम्र हृदयको छु+ अनि तिमीहरूले स्फूर्ति पाउनेछौ। मत्ति १४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यो सुनेपछि येसु एकान्तमा बस्न डुङ्गा चढेर एउटा सुनसान ठाउँमा जानुभयो तर यो थाह पाएर भीड पनि सहर-सहरबाट पैदलै उहाँको पछि लाग्यो।+
१३ यो सुनेपछि येसु एकान्तमा बस्न डुङ्गा चढेर एउटा सुनसान ठाउँमा जानुभयो तर यो थाह पाएर भीड पनि सहर-सहरबाट पैदलै उहाँको पछि लाग्यो।+