-
मर्कुस ८:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तब उहाँले भीडलाई चौरमा बस्न अह्राउनुभयो अनि सात वटा रोटी लिएर धन्यवाद चढाएपछि भाँच्नुभयो। त्यसपछि ती रोटीहरू बाँड्नको लागि चेलाहरूलाई दिन थाल्नुभयो र तिनीहरूले भीडलाई बाँडे।+
-
-
लुका २४:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० तिनीहरूसँगै खान बसिरहेको बेला उहाँले रोटी लिनुभयो, धन्यवाद चढाउनुभयो र भाँचेर तिनीहरूलाई दिन थाल्नुभयो।+
-
-
प्रेषित २७:३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ यति भनेर तिनले एउटा रोटी लिए अनि उनीहरू सबैसामु परमेश्वरलाई धन्यवाद चढाएपछि भाँचेर खान थाले।
-