मत्ति ६:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तर प्रार्थना गर्ने बेला तिमीचाहिँ आफ्नो भित्री कोठामा जाऊ अनि ढोका बन्द गरेर तिम्रो अदृश्य बुबालाई प्रार्थना गर।+ तब सबै कुरा देख्नुहुने तिम्रो बुबाले तिमीलाई इनाम दिनुहुनेछ। मत्ति १४:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ भीडलाई पठाइसकेपछि उहाँ प्रार्थना गर्न एक्लै डाँडामा उक्लनुभयो।+ साँझ परिसकेको थियो र उहाँ त्यहाँ एक्लै हुनुहुन्थ्यो। मर्कुस १:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ बिहान झिसमिसेमै उहाँ उठ्नुभयो र बाहिर निस्केर सुनसान ठाउँमा जानुभयो र त्यहाँ प्रार्थना गर्न थाल्नुभयो।+ लुका ६:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ एकदिन उहाँ प्रार्थना गर्न डाँडामा जानुभयो+ र पूरै रात परमेश्वरलाई प्रार्थना गरेर बिताउनुभयो।+
६ तर प्रार्थना गर्ने बेला तिमीचाहिँ आफ्नो भित्री कोठामा जाऊ अनि ढोका बन्द गरेर तिम्रो अदृश्य बुबालाई प्रार्थना गर।+ तब सबै कुरा देख्नुहुने तिम्रो बुबाले तिमीलाई इनाम दिनुहुनेछ।
२३ भीडलाई पठाइसकेपछि उहाँ प्रार्थना गर्न एक्लै डाँडामा उक्लनुभयो।+ साँझ परिसकेको थियो र उहाँ त्यहाँ एक्लै हुनुहुन्थ्यो।
३५ बिहान झिसमिसेमै उहाँ उठ्नुभयो र बाहिर निस्केर सुनसान ठाउँमा जानुभयो र त्यहाँ प्रार्थना गर्न थाल्नुभयो।+