प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १५:१५-२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तब पत्रुसले भने: “अघि तपाईँले भन्‍नुभएको उदाहरणको अर्थ हामीलाई बुझाइदिनुहोस्‌।” १६ तिनको कुरा सुनेर उहाँले भन्‍नुभयो: “के तिमीहरूले पनि अझै बुझेनौ?+ १७ के तिमीहरूलाई थाह छैन, मुखबाट जे भित्र पस्छ, त्यो पेटमा पुगेपछि बाहिर निस्कन्छ? १८ तर हृदयमा जे छ, त्यो मुखबाट बाहिर निस्कन्छ र त्यसले मानिसलाई अशुद्ध बनाउँछ।+ १९ जस्तै, दुष्ट विचार हृदयबाटै निस्कन्छ: हत्या, व्यभिचार,* अवैध यौनसम्बन्ध,* चोरी, झूटा साक्षी अनि ईश्‍वरनिन्दा।+ २० हो, यस्तै कुराहरूले मानिसलाई अशुद्ध बनाउँछ। तर हात नधोई* खाँदैमा मानिस अशुद्ध हुने होइन।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने