प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ८:२८, २९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ उहाँ पारिपट्टि गदरिनीहरूको इलाकामा पुग्नुभएपछि चिहानबाट आइरहेका दुई जना मानिससित उहाँको भेट भयो।+ प्रेतहरू बास गरेका ती मानिसहरू असाध्यै डरलाग्दा भएकाले कसैले पनि त्यो बाटो हिँड्‌ने आँट गर्दैनथ्यो। २९ अनि हेर! तिनीहरू यसो भन्दै चिच्याए: “हे परमेश्‍वरका छोरा, तपाईँको हामीसित के सरोकार?*+ के तपाईँ तोकिएको समयअघि नै हामीलाई सास्ती दिन यहाँ आउनुभएको हो?”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने