मत्ति १७:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तब येसुले भन्नुभयो: “ए अविश्वासी र टेढो पुस्ता,+ म तिमीहरूसित कतिन्जेल रहूँ? म तिमीहरूलाई कतिन्जेल सहूँ? उसलाई मकहाँ ल्याओ।” लुका ९:४१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४१ तब येसुले जवाफ दिनुभयो: “ए अविश्वासी र टेढो पुस्ता,+ म तिमीहरूसित कतिन्जेल रहूँ? म तिमीहरूलाई कतिन्जेल सहूँ? तिम्रो छोरालाई यहाँ ल्याऊ।”+
१७ तब येसुले भन्नुभयो: “ए अविश्वासी र टेढो पुस्ता,+ म तिमीहरूसित कतिन्जेल रहूँ? म तिमीहरूलाई कतिन्जेल सहूँ? उसलाई मकहाँ ल्याओ।”
४१ तब येसुले जवाफ दिनुभयो: “ए अविश्वासी र टेढो पुस्ता,+ म तिमीहरूसित कतिन्जेल रहूँ? म तिमीहरूलाई कतिन्जेल सहूँ? तिम्रो छोरालाई यहाँ ल्याऊ।”+