-
लुका १७:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो: “ठेस पुऱ्याउने कारणहरू अवश्य आउनेछन्। तर त्यस मानिसलाई धिक्कार छ, जसद्वारा ती आउँछन्! २ त्यस्ताले गर्दा यी सानाहरूमध्ये एक जनालाई ठेस पुग्न दिनुभन्दा त त्यसको घाँटीमा जाँतो झुन्ड्याएर समुद्रमा फालिदिनु नै बेस हुनेछ।+
-