मत्ति १९:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूको हृदय कठोर भएकोले मोसाले तिमीहरूलाई पत्नीसित सम्बन्धविच्छेद गर्ने छुट दिएका हुन्+ तर सुरुदेखि त यस्तो थिएन।+
८ उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूको हृदय कठोर भएकोले मोसाले तिमीहरूलाई पत्नीसित सम्बन्धविच्छेद गर्ने छुट दिएका हुन्+ तर सुरुदेखि त यस्तो थिएन।+