प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यसकारण जसले आफूलाई यो सानो बालकजस्तै नम्र तुल्याउँछ, ऊ नै स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ+

  • मत्ति १९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तर येसुले यसो भन्‍नुभयो: “साना केटाकेटीलाई मकहाँ आउन देओ, तिनीहरूलाई रोक्न नखोज किनकि स्वर्गको राज्य यिनीहरूजस्ताकै हो।”+

  • लुका १८:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तथापि येसुले ती शिशुहरूलाई आफूकहाँ बोलाउँदै भन्‍नुभयो: “साना केटाकेटीलाई मकहाँ आउन देओ, तिनीहरूलाई रोक्न नखोज किनकि परमेश्‍वरको राज्य यिनीहरूजस्ताकै हो।+

  • १ पत्रुस २:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ नवजात शिशुहरूले झैँ+ शुद्ध दूध अर्थात्‌ परमेश्‍वरको वचनको तिर्सना गर। यसो गऱ्‍यौ भने त्यस वचनद्वारा तिमीहरू बढ्‌दै जानेछौ र उद्धार पाउनेछौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने