मत्ति १९:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ म तिमीहरूलाई फेरि भन्छु, धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नभन्दा त उँटलाई सियोको नाथ्रीबाट छिर्न नै सजिलो हुन्छ।”+ लुका १८:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ वास्तवमा धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नभन्दा त उँटलाई सियोको नाथ्रीबाट छिर्न नै सजिलो हुन्छ।”+
२४ म तिमीहरूलाई फेरि भन्छु, धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नभन्दा त उँटलाई सियोको नाथ्रीबाट छिर्न नै सजिलो हुन्छ।”+
२५ वास्तवमा धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नभन्दा त उँटलाई सियोको नाथ्रीबाट छिर्न नै सजिलो हुन्छ।”+