प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ८:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ उहाँ डाँडाबाट ओर्लनुभएपछि एक हुल मानिसहरू उहाँको पछि लागे। २ अनि हेर! एक जना कुष्ठरोगी आएर उहाँलाई दण्डवत्‌ गर्दै भन्‍न थाल्यो: “प्रभु, तपाईँले मलाई शुद्ध पार्न सक्नुहुन्छ। तपाईँले इच्छा गर्नुभए पुग्छ।”+

  • लुका ५:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ अर्को एकचोटिको कुरा हो, उहाँ कुनै एउटा सहरमा हुनुहुन्थ्यो। हेर! पूरै शरीरभरि कुष्ठरोग लागेको एक जना मानिस त्यहाँ थियो। जब उसले येसुलाई देख्यो, तब उसले लम्पसार परेर उहाँलाई दण्डवत्‌ गऱ्‍यो र यसो भन्दै बिन्ती गऱ्‍यो: “प्रभु, तपाईँले मलाई शुद्ध पार्न सक्नुहुन्छ। तपाईँले इच्छा गर्नुभए पुग्छ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने