मत्ति ८:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ अनि उहाँले आफ्नो हात पसारेर उसलाई छुनुभयो र भन्नुभयो: “म इच्छा गर्छु। तिमी शुद्ध भइजाऊ।”+ अनि तुरुन्तै उसको कुष्ठरोग हट्यो र ऊ शुद्ध भइहाल्यो।+ लुका ५:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ अनि उहाँले आफ्नो हात पसारेर उसलाई छुनुभयो र भन्नुभयो: “म इच्छा गर्छु। तिमी शुद्ध भइजाऊ।” अनि तुरुन्तै उसको कुष्ठरोग हरायो।+
३ अनि उहाँले आफ्नो हात पसारेर उसलाई छुनुभयो र भन्नुभयो: “म इच्छा गर्छु। तिमी शुद्ध भइजाऊ।”+ अनि तुरुन्तै उसको कुष्ठरोग हट्यो र ऊ शुद्ध भइहाल्यो।+
१३ अनि उहाँले आफ्नो हात पसारेर उसलाई छुनुभयो र भन्नुभयो: “म इच्छा गर्छु। तिमी शुद्ध भइजाऊ।” अनि तुरुन्तै उसको कुष्ठरोग हरायो।+