मत्ति ९:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० अनि हेर! १२ वर्षदेखि रगत बग्ने बेथाले पीडित एउटी स्त्री+ आएर पछाडिबाट उहाँको लुगाको किनारको फुर्का छोई।+ मत्ति ९:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ येसु फनक्क फर्किनुभयो र उसलाई देखेपछि यसो भन्नुभयो: “नडराऊ नानी! तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”+ अनि उत्तिखेरै त्यो स्त्री निको भई।+
२० अनि हेर! १२ वर्षदेखि रगत बग्ने बेथाले पीडित एउटी स्त्री+ आएर पछाडिबाट उहाँको लुगाको किनारको फुर्का छोई।+
२२ येसु फनक्क फर्किनुभयो र उसलाई देखेपछि यसो भन्नुभयो: “नडराऊ नानी! तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”+ अनि उत्तिखेरै त्यो स्त्री निको भई।+