-
प्रेषित ४:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तपाईँहरू अनि इस्राएलका सबै मानिसलाई यो थाह होस्, नासरी येसु ख्रिष्ट,+ जसलाई तपाईँहरूले खम्बामा टाँग्नुभयो+ तर परमेश्वरले मृत्युबाट ब्युँताउनुभयो,+ हो, उहाँको नाममा यो मानिस सद्दे भएर तपाईँहरूसामु खडा भएको छ। ११ उहाँ नै ‘त्यो ढुङ्गो हुनुहुन्छ, जसको तपाईँ डकर्मीहरूले कदरै गर्नुभएन तैपनि उहाँ कुनाको शिरढुङ्गो+ बन्नुभएको छ।’
-