प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २२:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० फेरि जीवित भएपछि न पुरुषले न स्त्रीले नै विवाह गर्नेछन्‌ तर तिनीहरू स्वर्गदूतहरूजस्तै हुनेछन्‌।+

  • लुका २०:३४-३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ येसुले तिनीहरूलाई भन्‍नुभयो: “यस युगका* मानिसहरूले विवाहवारी गर्छन्‌। ३५ तर फेरि जीवित हुन र आउँदै गरेको युगमा जीवन पाउन योग्य ठहरिएकाहरूले विवाहवारी गर्नेछैनन्‌।+ ३६ वास्तवमा तिनीहरू फेरि कहिल्यै मर्नेछैनन्‌ किनकि तिनीहरू स्वर्गदूतहरूजस्तै हुनेछन्‌ र फेरि जीवित भएको हुनाले तिनीहरू परमेश्‍वरका छोराछोरी बन्‍नेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने