व्यवस्था ६:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले*+ र आफ्नो सारा बलले* प्रेम गर्नू।+ १ समुएल १५:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ त्यसपछि समुएलले भने: “यहोवा परमेश्वरलाई कुन कुरा धेरै मन पर्छ—अग्निभेटी र बलिहरू+ चढाएको कि यहोवा परमेश्वरको आज्ञा पालन गरेको? हेर्नुहोस्! बलि चढाउनुभन्दा आज्ञा पालन गर्नु अनि थुमाको बोसो+ चढाउनुभन्दा उहाँको वचन ध्यान दिएर सुन्नु उत्तम हो।+ होसे ६:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ म बलिदानमा होइन, कृपामा* खुसी हुन्छु, अग्निभेटीमा* होइन, परमेश्वरको ज्ञानमा खुसी हुन्छु।+
५ तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले*+ र आफ्नो सारा बलले* प्रेम गर्नू।+
२२ त्यसपछि समुएलले भने: “यहोवा परमेश्वरलाई कुन कुरा धेरै मन पर्छ—अग्निभेटी र बलिहरू+ चढाएको कि यहोवा परमेश्वरको आज्ञा पालन गरेको? हेर्नुहोस्! बलि चढाउनुभन्दा आज्ञा पालन गर्नु अनि थुमाको बोसो+ चढाउनुभन्दा उहाँको वचन ध्यान दिएर सुन्नु उत्तम हो।+