-
लुका २०:४५-४७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४५ त्यसपछि सबै मानिसले सुनिरहेको बेला उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो: ४६ “शास्त्रीहरूदेखि होसियार बस, जो लामा-लामा लुगा लगाएर घुमफिर गर्न मन पराउँछन्, बजारहरूमा विशेष अभिवादन चाहन्छन्, सभाघरहरूमा सबैभन्दा अगाडि* बस्न रुचाउँछन्, रात्रिभोजहरूमा मुख्यमुख्य आसन खोज्छन्,+ ४७ विधवाहरूको घर* हडप्छन् र अरूलाई देखाउन लामो प्रार्थना गर्छन्। तिनीहरूले अझै चर्को दण्ड भोग्नेछन्।”
-