९ त्यसपछि पुजारी यहोयादाले एउटा बाकस ल्याएर+ त्यसको ढकनीमा प्वाल पारे अनि त्यसलाई वेदीको छेउमा राखे। कोही यहोवा परमेश्वरको भवनमा छिर्दा त्यो बाकस तिनको दायाँपट्टि पर्थ्यो। पहरेदारको रूपमा सेवा गर्ने पुजारीहरूले यहोवा परमेश्वरको भवनमा चढाइएको सबै पैसा त्यही बाकसमा हाल्ने गर्थे।+