मत्ति २१:३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३८ तर छोराचाहिँ आएको देखेर ती मोहीहरूले आपसमा यसो भने, ‘यो त हकवाला हो।+ आओ, यसलाई मारौँ र यसको सम्पत्ति हात पारौँ।’
३८ तर छोराचाहिँ आएको देखेर ती मोहीहरूले आपसमा यसो भने, ‘यो त हकवाला हो।+ आओ, यसलाई मारौँ र यसको सम्पत्ति हात पारौँ।’