-
मत्ति २७:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ आफ्नो कोसिस सफल हुनुको सट्टा भीड झन् उत्तेजित हुन थालेको देखेर पिलातसले पानी लिए र भीडले देख्नेगरि आफ्नो हात धुँदै यसो भने: “म यस मानिसको रगतको दोषबाट मुक्त छु। यसको जिम्मेवार अब तिमीहरू नै हौ।”
-