युहन्ना १९:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ अनि तिनीहरूले उहाँको छेउमा गएर यसो भनिरहे: “हे यहुदीहरूका राजा, प्रणाम!”* तिनीहरूले उहाँको अनुहारमा थप्पड पनि हानिरहे।+
३ अनि तिनीहरूले उहाँको छेउमा गएर यसो भनिरहे: “हे यहुदीहरूका राजा, प्रणाम!”* तिनीहरूले उहाँको अनुहारमा थप्पड पनि हानिरहे।+