३० साँच्चै भन्ने हो भने येसुले आफ्ना चेलाहरूसामु अरू पनि धेरै चमत्कार गर्नुभयो, जुन यस मुठामा लेखिएका छैनन्।+ ३१ तर जे-जति लेखिए, ती यसैकारण लेखिए ताकि येसु परमेश्वरको छोरा अनि ख्रिष्ट हुनुहुन्छ भनेर तिमीहरूले विश्वास गर्न सक र विश्वास गरेकोले उहाँको नामद्वारा जीवन पाउन सक।+