लुका १९:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तब जुरुक्क उठेर जक्कैले प्रभुलाई भने: “हेर्नुहोस् प्रभु, म अब आफ्नो आधा सम्पत्ति गरिबहरूलाई बाँड्छु अनि मैले ज-जसबाट लुटेँ,* म उसलाई चार गुणा तिर्छु।”+
८ तब जुरुक्क उठेर जक्कैले प्रभुलाई भने: “हेर्नुहोस् प्रभु, म अब आफ्नो आधा सम्पत्ति गरिबहरूलाई बाँड्छु अनि मैले ज-जसबाट लुटेँ,* म उसलाई चार गुणा तिर्छु।”+