-
रुथ ४:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तब बोअजले रुथलाई आफ्नी पत्नी बनाए। बोअजले तिनीसित सम्बन्ध राखे र यहोवाको आशिष्ले गर्दा रुथ गर्भवती भइन्। अनि तिनले छोरा जन्माइन्।