प्रेषित १७:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ त्यसपछि तिनीहरू अम्फिपोलिस र अपोल्लोनिया हुँदै थिस्सलोनिका आइपुगे,+ जहाँ यहुदीहरूको एउटा सभाघर थियो। २ तब आफ्नो बानीअनुसार पावल सभाघरभित्र पसे+ र तीन हप्तासम्म हरेक विश्रामदिनमा* ती यहुदीहरूसित धर्मशास्त्रबाट तर्क गरे।+
१७ त्यसपछि तिनीहरू अम्फिपोलिस र अपोल्लोनिया हुँदै थिस्सलोनिका आइपुगे,+ जहाँ यहुदीहरूको एउटा सभाघर थियो। २ तब आफ्नो बानीअनुसार पावल सभाघरभित्र पसे+ र तीन हप्तासम्म हरेक विश्रामदिनमा* ती यहुदीहरूसित धर्मशास्त्रबाट तर्क गरे।+