मत्ति १२:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० तिनले फुटेको नर्कट भाँच्नेछैनन्, धिपधिप बलिरहेको सलेदो निभाउनेछैनन्+ अनि तिनले पूर्णतया न्याय स्थापित गर्नेछन्।
२० तिनले फुटेको नर्कट भाँच्नेछैनन्, धिपधिप बलिरहेको सलेदो निभाउनेछैनन्+ अनि तिनले पूर्णतया न्याय स्थापित गर्नेछन्।