प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ४५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ तिमी पुरुषहरूमध्ये सबैभन्दा सुन्दर छौ।

      तिम्रो ओठबाट अनुग्रहले भरिएको बोली निस्कन्छ।+

      त्यसैले परमेश्‍वरले तिमीलाई आशिष्‌ दिनुभएको छ, जुन कहिल्यै हराएर जानेछैन।+

  • यसैया ५०:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ ब्रह्‍माण्डका मालिक यहोवाले मलाई सिकाउनुभएको छ र मलाई यस्तो बोली* दिनुभएको छ,+

      जसको कारण थाकेकाहरूले स्फूर्ति पाउनेगरि* म जवाफ दिन सक्छु।+

      उहाँ मलाई हरेक बिहान उठाउनुहुन्छ र सिक्ने मानिसले झैँ ध्यान दिन सकूँ भनेर

      मेरो कान खोलिदिनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने