प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १७:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “अब यहाँबाट सिदोनको सारपत सहर जाऊ र त्यहीँ बस। त्यहाँ तिमीलाई खानेकुरा दिन म एक जना विधवालाई अह्राउनेछु।”+ १० त्यसैले तिनी सारपत गए। सहरको मूलढोकामा पुग्दा तिनले एक जना विधवालाई दाउरा बटुलिरहेकी देखे। तब तिनले त्यस विधवालाई बोलाएर यसो भने: “कृपया मलाई अलिकता पिउने पानी देऊ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने