२ राजा ५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ सिरियाका राजाका सेनापति नामान गण्यमान्य पुरुष थिए। राजाले* तिनको निकै इज्जत गर्थे किनकि यहोवा परमेश्वरले तिनीमार्फत सिरियालाई विजयी तुल्याउनुभएको* थियो। तिनी एक वीर योद्धा थिए तर तिनलाई कुष्ठरोग* लागेको थियो। २ राजा ५:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तब तिनी गए र साँचो परमेश्वरका सेवकले भनेअनुसारै यर्दन नदीमा सात पटक डुबुल्की मारे।+ त्यसपछि तिनको छाला बालकको जस्तै+ भयो र तिनी शुद्ध भए।+
५ सिरियाका राजाका सेनापति नामान गण्यमान्य पुरुष थिए। राजाले* तिनको निकै इज्जत गर्थे किनकि यहोवा परमेश्वरले तिनीमार्फत सिरियालाई विजयी तुल्याउनुभएको* थियो। तिनी एक वीर योद्धा थिए तर तिनलाई कुष्ठरोग* लागेको थियो।
१४ तब तिनी गए र साँचो परमेश्वरका सेवकले भनेअनुसारै यर्दन नदीमा सात पटक डुबुल्की मारे।+ त्यसपछि तिनको छाला बालकको जस्तै+ भयो र तिनी शुद्ध भए।+