प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ८:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अनि पत्रुसको घरमा पुग्नुहुँदा येसुले पत्रुसकी सासू+ ज्वरोले थलिएकी देख्नुभयो।+ १५ त्यसैले उहाँले उनको हात छुनुभयो+ र ज्वरोले उनलाई छोड्‌यो अनि उनी उठेर उहाँको लागि खाना तयार गर्न थालिन्‌।

  • मर्कुस १:२९-३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ अनि उत्तिखेरै उहाँहरू सभाघरबाट बाहिर निस्कनुभयो अनि याकुब र युहन्‍नासित सिमोन र अन्द्रियासको घर जानुभयो।+ ३० सिमोनकी सासू+ ज्वरोले थलिएकी थिइन्‌ र तिनीहरूले तुरुन्तै उहाँलाई तिनको विषयमा खबर गरे। ३१ अनि नजिक गई तिनको हात समातेर उहाँले तिनलाई उठाउनुभयो र ज्वरोले तिनलाई छोड्‌यो अनि तिनले उहाँहरूको लागि खाना तयार गर्न थालिन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने