लुका १५:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ तब कर उठाउने सबै जना र अरू पापी उहाँको कुरा सुन्न उहाँकहाँ आउन थाले।+ २ त्यसैले फरिसीहरूका साथै शास्त्रीहरू यसो भन्दै गनगन गर्न थाले: “यस मानिसले पापीहरूलाई आफूकहाँ आउन दिन्छ अनि तिनीहरूसित खान्छ।”
१५ तब कर उठाउने सबै जना र अरू पापी उहाँको कुरा सुन्न उहाँकहाँ आउन थाले।+ २ त्यसैले फरिसीहरूका साथै शास्त्रीहरू यसो भन्दै गनगन गर्न थाले: “यस मानिसले पापीहरूलाई आफूकहाँ आउन दिन्छ अनि तिनीहरूसित खान्छ।”