प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ९:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसपछि युहन्‍नाका चेलाहरू उहाँकहाँ आएर सोधे: “हामी र फरिसीहरू उपवास बस्ने गर्छौँ तर तपाईँका चेलाहरूचाहिँ किन उपवास बस्दैनन्‌?”+ १५ तब येसुले तिनीहरूलाई भन्‍नुभयो: “दुलहा+ आफूसँग होउन्जेल के तिनका साथीहरूले शोक मनाउँछन्‌ र? तर यस्तो बेला आउनेछ, जब दुलहालाई तिनीहरूबाट अलग पारिनेछ+ र त्यसपछि तिनीहरू उपवास बस्नेछन्‌।

  • मर्कुस २:१८-२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ युहन्‍नाका चेलाहरू अनि फरिसीहरू उपवास बस्ने गर्थे। त्यसैले तिनीहरूले उहाँकहाँ आएर सोधे: “युहन्‍नाका चेलाहरू अनि फरिसीहरूका चेलाहरू उपवास बस्ने गर्छन्‌ तर तपाईँका चेलाहरूचाहिँ किन उपवास बस्दैनन्‌?”+ १९ येसुले तिनीहरूलाई भन्‍नुभयो: “दुलहा+ आफूसँग होउन्जेल तिनका साथीहरू उपवास बस्नुपर्ने कुनै कारण छ र? जबसम्म दुलहा तिनीहरूसँगै हुन्छन्‌, तबसम्म तिनीहरू उपवास बस्दैनन्‌। २० तर यस्तो बेला आउनेछ, जब दुलहालाई तिनीहरूबाट अलग पारिनेछ+ अनि त्यसबेला तिनीहरू उपवास बस्नेछन्‌।

  • लुका ७:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ मानिसको छोराचाहिँ अरूले जस्तै खान्छ र पिउँछ तैपनि तिमीहरू यसो भन्छौ: ‘हेर, घिचुवा र पियक्कड मानिस! कर उठाउने र पापीहरूको साथी!’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने