दानिएल ८:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ त्यसपछि मैले उलैको+ बीचबाट एक जना मानिसको आवाज सुनेँ अनि तिनले भने: “गब्रिएल,+ त्यस मानिसले देखेको कुराको अर्थ उसलाई बताइदेऊ।”+ लुका १:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ स्वर्गदूतले तिनलाई जवाफ दिए: “म परमेश्वरसामु हाजिर भइरहने+ गब्रिएल हुँ।+ तिमीसित कुरा गर्न र तिमीलाई यो सुसमाचार सुनाउन मलाई पठाइएको हो।
१६ त्यसपछि मैले उलैको+ बीचबाट एक जना मानिसको आवाज सुनेँ अनि तिनले भने: “गब्रिएल,+ त्यस मानिसले देखेको कुराको अर्थ उसलाई बताइदेऊ।”+
१९ स्वर्गदूतले तिनलाई जवाफ दिए: “म परमेश्वरसामु हाजिर भइरहने+ गब्रिएल हुँ।+ तिमीसित कुरा गर्न र तिमीलाई यो सुसमाचार सुनाउन मलाई पठाइएको हो।