प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २४:५-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ “तिमीले मसिनो पीठो लिनू र १२ वटा सेल आकारको रोटी बनाउनू। प्रत्येक रोटी एपाको दस भागको दुई भाग* पीठोबाट बनाइएको होस्‌। ६ तिमीले छ-छ वटा रोटीको दुई चाङ बनाउनू+ र त्यसलाई निखुर सुनको टेबुलमा यहोवा परमेश्‍वरसामु राख्नू।+ ७ दुवै चाङको माथि शुद्ध सेतो धूप* राख्नू; यो धूप रोटीको प्रतीकस्वरूप*+ यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइनेछ। ८ तिनले हरेक विश्रामदिनमा* यहोवा परमेश्‍वरसामु नबिराईकन यी रोटीहरू राखून्‌।+ इस्राएलीहरूसित गरिएको यो करार सधैँभरि लागू हुनेछ। ९ यी रोटीहरू हारुन र तिनका छोराहरूको हुनेछ;+ तिनीहरूले यसलाई पवित्र ठाउँमा बसेर खाऊन्‌+ किनभने यी रोटीहरू पुजारीको निम्ति महापवित्र छन्‌ र यो भेटी यहोवा परमेश्‍वरको निम्ति आगोमा चढाइने भेटीको भाग हो। तिनीहरूले यो नियम सधैँ पालन गरून्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने