मत्ति १:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ येसु ख्रिष्टको जन्म यसरी भयो। उहाँकी आमा मरियमको युसुफसित मगनी भएको थियो तर तिनीहरूको विवाह हुनुअघि नै पवित्र शक्तिद्वारा* तिनी गर्भवती भइन्।+
१८ येसु ख्रिष्टको जन्म यसरी भयो। उहाँकी आमा मरियमको युसुफसित मगनी भएको थियो तर तिनीहरूको विवाह हुनुअघि नै पवित्र शक्तिद्वारा* तिनी गर्भवती भइन्।+