मत्ति ५:३९, ४० पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ तर म तिमीहरूलाई भन्छु: दुष्टको प्रतिकार नगर तर जसले तिम्रो दाहिने गाला चड्काउँछ, उसलाई अर्को गाला पनि थापिदेओ।+ ४० अनि यदि कसैले तिमीलाई अदालत लगेर मुद्दा हाल्न चाहन्छ र तिम्रो लुगा लिन खोज्छ भने उसलाई तिम्रो खास्टो पनि देऊ।+ १ कोरिन्थी ६:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ साँच्चै भन्ने हो भने तिमीहरूले एकअर्कालाई मुद्दा लगाउनु तिमीहरूको हार हो। बरु तिमीहरू किन अन्याय सहँदैनौ?+ बरु तिमीहरू किन ठगिएरै बस्दैनौ?
३९ तर म तिमीहरूलाई भन्छु: दुष्टको प्रतिकार नगर तर जसले तिम्रो दाहिने गाला चड्काउँछ, उसलाई अर्को गाला पनि थापिदेओ।+ ४० अनि यदि कसैले तिमीलाई अदालत लगेर मुद्दा हाल्न चाहन्छ र तिम्रो लुगा लिन खोज्छ भने उसलाई तिम्रो खास्टो पनि देऊ।+
७ साँच्चै भन्ने हो भने तिमीहरूले एकअर्कालाई मुद्दा लगाउनु तिमीहरूको हार हो। बरु तिमीहरू किन अन्याय सहँदैनौ?+ बरु तिमीहरू किन ठगिएरै बस्दैनौ?