मत्ति ८:५, ६ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ त्यसपछि उहाँ कफर्नहुम पस्नुभयो। तब एक जना सैनिक अफिसर आए र उहाँलाई बिन्ती गर्दै+ ६ यसो भने: “हे प्रभु, मेरो नोकर पक्षाघातले थलिएको छ र उसले असाध्यै दुःख पाइरहेको छ।”
५ त्यसपछि उहाँ कफर्नहुम पस्नुभयो। तब एक जना सैनिक अफिसर आए र उहाँलाई बिन्ती गर्दै+ ६ यसो भने: “हे प्रभु, मेरो नोकर पक्षाघातले थलिएको छ र उसले असाध्यै दुःख पाइरहेको छ।”