-
मत्ति ८:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तर त्यस सैनिक अफिसरले यसो भन्दै जवाफ दिए: “प्रभु, तपाईँलाई मेरो घरमा स्वागत गर्न म लायकको छैनँ। केवल एक वचन बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ। ९ किनकि म आफै पनि कसैको अधीनमा काम गर्छु अनि मेरो मुनि पनि सिपाहीहरू छन्। म एक जनालाई भन्छु, ‘जाऊ!’ र ऊ जान्छ अनि अर्कोलाई भन्छु, ‘आऊ!’ र ऊ आउँछ अनि मेरो दासलाई भन्छु, ‘यो गर!’ र उसले त्यो गर्छ।”
-