मत्ति ८:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ त्यसपछि येसुले त्यस सैनिक अफिसरलाई भन्नुभयो: “जाऊ। तिमीले जस्तो विश्वास गरेका छौ, त्यस्तै होस्।”+ तब उत्तिखेरै तिनको नोकर निको भइहाल्यो।+
१३ त्यसपछि येसुले त्यस सैनिक अफिसरलाई भन्नुभयो: “जाऊ। तिमीले जस्तो विश्वास गरेका छौ, त्यस्तै होस्।”+ तब उत्तिखेरै तिनको नोकर निको भइहाल्यो।+